Browse Menu

  Home

  All News

   Tamang News

  Articles

  Interviews

  Notice Board

  Guest Book

  Photo Gallery

  About Tamang

  Tamang Culture

  About Us

  Board Members

  Members

  Contact Us

› Tamang Links
-› Tamang Samaj.com
-› Tamangs.com
-› Tamang Sewa Kendra
-› Tamang Society UK
-› Lhasso.net
-› Tamang Saling
-› Tamang Society of America
-› Tamang Soc.G. Wasington
-› Boudha Dharma.com
-› Tamang Ghedung
-› Tamang Federation
-› Tamang Assosiation of Korea
› Janajati Links
-› www.yakthungsamaj.com
-› www.tamangsamaj.com
-› www.sherpaworld.com
-› www.janajati.com
-› www.adibashinepal.org
-› www.nefin.org.np
-› www.kirathisathi.com
-› www.tamusamaj.com
-› www.magarsamaj.com
› Online News
-› www.ekantipur.com
-› www.nepalnews.com
-› www.nepalipatra.com
-› www.dainikee.com
-› www.myrepublica.com
-› www.reportersnepal.com
-› www.solidaritynepal.org
-› www.bestcyberzone.com
-› www.freenepal.com
-› www.nepaldubai.com
› Online Television
-› Kantipur Television
-› Avenues Television
-› Sagarmatha Television
-› ABC Television
-› Image Chanels
-› Nepali Chanels
-› Nepali TV UK
› Online FM
-› Kantipur FM
-› Nepal FM
-› Radio Sagarmatha
-› Solu FM
-› Hits FM
-› Gorkha FM
-› BBC Nepali
 Dispaly News
न्युयोर्कमा ल्होछार कन्सर्ट

Posted On : Feb 16 2010 Tuesday 08:18:36 AM | Views : 195
गायक रोज मोक्तानले न्युयोर्कस्थित ढाका क्लबमा 'हिउँ पर्‍यो फुरुरु मैच्याङ...' गाउँदै गर्दा बाहिर साँच्चिकै हिउँ फुस्फुसाइरहेको थियो । अमेरिकाका विभिन्न राज्य र क्यानाडादेखि सोनाम ल्होछार मनाउन भेला भएका आप्रवासी तामाङ समुदायमाझ यसपछि रोजले 'कलकत्ते काईंयो...,' 'हेलम्बुको बजारमा, माया बस्यो याङजीको नजरमा...,' सोलुकी मैच्याङ के सारो राम्री...' लगायत एक दर्जन गीत पस्के । उनलाई साथ दिँदै थिए अर्का गायक प्रेम लोप्चन, अमृत लामा र अमेरिकामै बसोबास गरिरहेका संजोग योन्जन र गोमा योन्जनले । झाँक्री नृत्य, लामा नाच, तामाङ खानपिन र वेशभूषा तथा कला प्रदर्शनीसमेत गरिएको ल्होछार महोत्सव तामाङ

सोसाइटी अफ अमेरिकाले आयोजना गरेको थियो । प्रेम लोप्चनले 'यो मैच्याङको रूपै मोहनी...,' 'भीमफेदी गाउँदै आउँदामा...,' 'कोदोको ढिँडो नाका ल स्या...,' 'चरिकोट दोलखा म जाँदा...' मात्रै गाएनन्, झाँक्री नृत्यसमेत गरे । 'नेपाली कलासंस्कृति र परम्परा फैलाउन' तामाङ सोसाइटीका अध्यक्ष इन्द्र तामाङले न्युयोर्कबाट कान्तिपुरलाई भने, 'हरेक वर्ष महोत्सव गर्दै आएका छौं ।'

उनका अनुसार अमेरिकाका विभिन्न राज्य र क्यानाडाका गरी महोत्सवमा झन्डै एक हजार सहभागी थिए । संयुक्त राष्ट्रसंघका राजदूत ज्ञानचन्द्र आचार्य, न्युयोर्कका काउन्सिलर डानियल ड्रोम, कन्ट्रोल जोन लिउले समेत ल्होछारको मज्जा लिए । 'प्रेम र रोजलाई काठमाडौं छँदा खुबै सुनिएको हो,' क्यानाडाको टोरन्टोबाट महोत्सवमा सहभागी भएका रामकाजी मोक्तानले भने, 'यहाँ सँगै

गाउँदै नाच्न पाउँदा बेग्लै अनुभूति भयो ।'

Other Headlines

मंगलबार यात्रुबससहित भोटेकासी नदीमा डुबेर बेपत्ता भएकालाई दोस्रो दिन फेला पार्न सकिएको छैन। नदीमा हराएको २५ मध्ये २२ यात्रुको परिच
बिभिन्न नेपाली टेलिभिजन र त्यसैलाई उदृत गर्दै विभिन्न पत्रपत्रिकाहरुले माओवादी विदेश विभाग प्रमुख कृष्णबहादुर महराले एक चीनियाँस
नुवाकोटका सभासद गोविन्द नेपालीले छोरालाई इन्स्पेक्टर बनाउन प्रहरी अस्पतालका दुई असईलाई एक-एक लाख रुपैयाँ घूस खुवाए । तर लिखित परीक्
भाद्र १६, काठमाडौं - तामाङ सञ्चार समुहले प्रत्येक वर्ष तामाङ प्रसारण दिवसको अवसरमा प्रदान गरिने “तामाङ मिडिया अवार्ड” बाट तामाङ समाज डट
 Banner Link
 Message Board
jikme dorjay tamang ghishing - India
fyafulla every1...am jikme dorjay from india..and i want to draw some attention of all the tamang samaj to miss tamang 2010....what am tryn to draw the attention is the wardobe of one of the contestant who wearing a dress which had some buddhist scriptures on it(tibetan).some typa small lungtas a...
Deepak Domzone - Nepal
My sincere appreciation for your humble thoughts to unite scattered Tamang community in one...
› Notice Board
हार्दिक बधाई एवं आभार

रामेछाप तामाङ समाज काठमाडौंले रामेछाप जिल्लाबाट SLC  परिक्षा २०६५ मा उत्कृष्ट १० तामाङ विद्यार्थीहरुको सम्मानमा आयोजित “SLC विद्यार्थी सम्मान तथा सांगितिक कार्यक्रम 

 Advertisements
Copy Right © Ramechhap Tamang Samaj Kathmandu
Total Visit: counter customisable Times Since 26 Dec 2008