Browse Menu

  Home

  All News

   Tamang News

  Articles

  Interviews

  Notice Board

  Guest Book

  Photo Gallery

  About Tamang

  Tamang Culture

  About Us

  Board Members

  Members

  Contact Us

› Tamang Links
-› Tamang Samaj.com
-› Tamangs.com
-› Tamang Sewa Kendra
-› Tamang Society UK
-› Lhasso.net
-› Tamang Saling
-› Tamang Society of America
-› Tamang Soc.G. Wasington
-› Boudha Dharma.com
-› Tamang Ghedung
-› Tamang Federation
-› Tamang Assosiation of Korea
› Janajati Links
-› www.yakthungsamaj.com
-› www.tamangsamaj.com
-› www.sherpaworld.com
-› www.janajati.com
-› www.adibashinepal.org
-› www.nefin.org.np
-› www.kirathisathi.com
-› www.tamusamaj.com
-› www.magarsamaj.com
› Online News
-› www.ekantipur.com
-› www.nepalnews.com
-› www.nepalipatra.com
-› www.dainikee.com
-› www.myrepublica.com
-› www.reportersnepal.com
-› www.solidaritynepal.org
-› www.bestcyberzone.com
-› www.freenepal.com
-› www.nepaldubai.com
› Online Television
-› Kantipur Television
-› Avenues Television
-› Sagarmatha Television
-› ABC Television
-› Image Chanels
-› Nepali Chanels
-› Nepali TV UK
› Online FM
-› Kantipur FM
-› Nepal FM
-› Radio Sagarmatha
-› Solu FM
-› Hits FM
-› Gorkha FM
-› BBC Nepali
सम्पूर्ण समाचारहरु
माओवादीले तीन बुँदे सहमतिको मसी सुक्न नपाउदै कांग्रेस र एमालेले सहमति तोडेको सन्देश दिने खालका आपत्तिजनक अभिब्यक्ति दिएको भन्दै गम्भीर चिन्ता ब्यक्त गरेको छ । तीन दलबीच प्रधानमन्त्रीले पाँच दिनभित्र राजिनामा दिएर सहमतिको वातावरण सुनिश्चित गर्ने र बाँकी विषयहरू छलफल गर्दै समाधान गर्ने भन्ने आन्तरिक सहमति भएको माओवादीले दाबी गरेको छ ।
माओवादीले १२ प्रदेशको संघीय राज्य संरचनासहित नयाँ संविधानको मस्यौदा सार्वजनिक गरेको छ । अन्तरिम संविधानले तोके अनुसार शुक्रबार नयाँ संविधान जारी हुन नसकेपछि आफ्नो मस्यौदा सार्वजनिक गरेको हो ।
तमु समाज, तामाङ समाज र ईमिरेट्स नेवा पूचःको संयुक्त आयोजनामा आगामी जुन ४ तारेखका दिन बरदुबईस्थित एभरेष्ट इन्टरनेशनल होटलमा २५५४ बुद्ध जयन्तिको आयोजना हुन गइरहेको छ।
जेष्ठ १३, काटमाडौं - २५५४ औं बुद्ध जयन्ती आज विभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाईयो । शान्तिका अग्रदूत भगवान गौतम बुद्धको जन्म दिन, वुद्धत्व प्राप्त गरेको दिन र निर्वाण प्राप्त गरेको दिन विश्व भरका बौद्ध धर्मावलम्बीहरुले विभिन्न कार्यक्रमको आयोजना गरि मनाउने गरिन्छ ।
राष्ट्रपति रामवरण यादवले सहमति जुटाउन प्रमुख तीन दलका शीर्ष नेताहरुलाई आग्रह गरेका छन् । संविधानसभाको म्याद सकिन एक दिन मात्र बाँकी रहँदा उनले बिहीबार शीर्ष नेताहरुलाई शितल निवासमा बोलाएर सहमतिमा संविधानसभाको म्याद थप गर्न आग्रह गरेका हुन् ।
नेपाली लामाद्वारा सञ्चालीत कोरियाको एक मात्र नेपाली गुम्बाले बुद्ध जयन्ती भव्यताका साथ मनाएको छ । हाल कोरिया भरि छरिएर रहेका नेपाली लामाहरु जम्मा भई नेपाली परम्परा अनुसार छ्योबो अर्थात पूजाबाट शुरु गरिएको पूजा करिब तीन घण्टा गरिएको थियो ।
जेष्ठ १३, काठमाडौं - आज बैशाख पूर्णिमा अर्थात २५५४ औं बुद्ध जयन्ती । भगवान बुद्धको जन्म, बुद्धद्धारा ज्ञान प्राप्ति र बुद्धको महापरिनिर्वाण भएको आजको दिन बौद्ध धर्मावलम्वीहरुको लागि महत्वपूर्ण दिन हो । आजको दिन नेपाललगायत विश्वभरका बौद्ध धर्मावलम्बीहरुले भगावन बुद्धको प्रार्थना एवं विभिन्न धार्मिक कार्यक्रमहरुका साथ बुद्धको जयन्ती मनाउने गर्दछन् ।
संविधानसभा अध्यक्ष सुवास नेम्वाङले जेठ १४ गते मध्यान्हसम्म संविधानसभाको म्याद नथपिए संसद , संविधानसभा र सरकार स्वतः विघटन हुने बताएका छन्। त्यस्तो अवस्थामा काम चलाउ सरकारले मुलुक संचालन गर्ने अवस्था आउने पनि उनले बताए ।
वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेटवर्क व्यापारमा प्रतिवन्ध लगाएको जनाउँदै देशभरी कारोबारमा रोक लगाउन गृह मन्त्रालयलाई आग्रह गरेको छ। वाणिज्यले सोमबार पत्र पठाउँदै कारोबारमा रोक लगाउन आग्रह गरेको हो। नेटवर्क व्यापारका नाममा सर्वसाधरण ठगी गर्ने क्रम बढेपछि आइतबार सबै प्रकारका नेटवर्क व्यापारमा प्रतिवन्ध लगाउने सरकारले निर्णय गरेको थियो।
चार दिनअघि हत्या गरिएका अखिल भारत गोर्खा लिगका अध्यक्ष मदन तामाङको सोमबार इलाम नजिकैको मेघमास्थित पुख्यौली घरमा अन्त्येष्टि गरिएको छ ।
राष्ट्रिय सुरक्षा परिषद्ले जेठ १४ पछि संविधानसभाको म्याद नथपिए उत्पन्न हुन सक्ने अवस्थालाई ध्यानमा राखेर नेपाली सेनालगायतका सुरक्षा निकायलाई प्रभावकारी रुपमा परिचालन गर्ने निर्णय गरेको छ ।
युनिटी इन्टरनेशनलका संचालकहरु मध्ये दुई जनालाई सोमवार प्रहरीले पक्राउ गरेको छ भने अन्य ६ जनाको तीव्ररुपले खोजी गरिरहेको छ । सरकारले सोमबारै संस्थाका सञ्चालकहरुको नामका खाता रोक्का गर्न बैंक तथा वित्तिय संस्थाहरुलाई केन्दि्रय बैंकमार्फत् निर्देशन दिएको छ ।
सत्तारुढ कांग्रेस सभासदहरुले अब बन्ने नयाँ सरकारको नेतृत्व आफ्नै दलले लिनुपर्ने बताएका छन् । उनीहरुले १२ बुँदे सम्झौता हुँदै संविधानसभाको निर्वाचनसम्म पार्टीले खेलेको भूमिकाको आधारमा नेतृत्व लिनुपर्ने सुझाव सभासदहरुको छ ।
अधिकांश लडाकु कमान्डरले शान्ति र संविधानका लागि 'प्याकेज' मा हुने सहमति मान्न आफूहरू तयार रहेको धारणा व्यक्त गरेका छन् । तर त्यस्तो सहमति गरिनुअघि शिविरमै आएर वस्तुस्थिति र भावना बुझ्नुपर्ने सुझाव उनीहरूको छ । प्याकेजले आकषिर्त पार्न सके नेपाली सेनामै समायोजन हुनुपर्छ भन्ने अडान सबैले नलिने उनीहरूले बताए ।
मिस तामाङको तेस्रो संस्करणमा उत्पन्न विवाद मिलेको छ । दुर्इटावटा वेग्लावेग्लै संस्थाले मिस तामाङ प्रतियोगिता गर्ने भएको थियो । वुधबार साँझ तामाङ कला तथा संस्कृति केन्द्र र एभरेस्ट फेसन होमले संयुक्त पत्रकार सम्मेलन गरि अफुहरु मिलेको र एउटै मिस तामाङ गर्न लागेको जनाए ।
 Banner Link
 Message Board
jikme dorjay tamang ghishing - India
fyafulla every1...am jikme dorjay from india..and i want to draw some attention of all the tamang samaj to miss tamang 2010....what am tryn to draw the attention is the wardobe of one of the contestant who wearing a dress which had some buddhist scriptures on it(tibetan).some typa small lungtas a...
Deepak Domzone - Nepal
My sincere appreciation for your humble thoughts to unite scattered Tamang community in one...
› Notice Board
हार्दिक बधाई एवं आभार

रामेछाप तामाङ समाज काठमाडौंले रामेछाप जिल्लाबाट SLC  परिक्षा २०६५ मा उत्कृष्ट १० तामाङ विद्यार्थीहरुको सम्मानमा आयोजित “SLC विद्यार्थी सम्मान तथा सांगितिक कार्यक्रम 

 Advertisements
Copy Right © Ramechhap Tamang Samaj Kathmandu
Total Visit: counter customisable Times Since 26 Dec 2008