Browse Menu

  Home

  All News

   Tamang News

  Articles

  Interviews

  Notice Board

  Guest Book

  Photo Gallery

  About Tamang

  Tamang Culture

  About Us

  Board Members

  Members

  Contact Us

› Tamang Links
-› Tamang Samaj.com
-› Tamangs.com
-› Tamang Sewa Kendra
-› Tamang Society UK
-› Lhasso.net
-› Tamang Saling
-› Tamang Society of America
-› Tamang Soc.G. Wasington
-› Boudha Dharma.com
-› Tamang Ghedung
-› Tamang Federation
-› Tamang Assosiation of Korea
› Janajati Links
-› www.yakthungsamaj.com
-› www.tamangsamaj.com
-› www.sherpaworld.com
-› www.janajati.com
-› www.adibashinepal.org
-› www.nefin.org.np
-› www.kirathisathi.com
-› www.tamusamaj.com
-› www.magarsamaj.com
› Online News
-› www.ekantipur.com
-› www.nepalnews.com
-› www.nepalipatra.com
-› www.dainikee.com
-› www.myrepublica.com
-› www.reportersnepal.com
-› www.solidaritynepal.org
-› www.bestcyberzone.com
-› www.freenepal.com
-› www.nepaldubai.com
› Online Television
-› Kantipur Television
-› Avenues Television
-› Sagarmatha Television
-› ABC Television
-› Image Chanels
-› Nepali Chanels
-› Nepali TV UK
› Online FM
-› Kantipur FM
-› Nepal FM
-› Radio Sagarmatha
-› Solu FM
-› Hits FM
-› Gorkha FM
-› BBC Nepali
सम्पूर्ण समाचारहरु
मुख्य तीन दलका तीन शीर्ष नेताले अन्ततः बुधबार हुने प्रधानमन्त्री निर्वाचनका लागि छुट्टाछुट्टै उम्मेदवारी दिएका छन् ।
आफ्नो नेतृत्वमा सरकार नबन्ने भए एमाले अध्यक्ष झलनाथ खनाललाई समर्थन गर्ने माओवादीको निर्णय सोमबार एमाले केन्द्रीय समितिको बैठकमा प्रस्तुत गरिएको छ ।
माओवादी र कांग्रेसले आ-आफ्नो नेतृत्वमा सरकार गठनका निम्ति बहुमत जुटाउने कसरत तीव्र पारेका छन् ।
नेपाल आदिवासी जनाजाति महासंघले समयमै संविधान निर्माणको दवावका लागि आन्दोलन घोषणा गरेको छ । थपिएको एक बर्षा लागिसमेत अझै कार्यतालिका ल्याउन नसकेको भन्दै आदिवासी जनजातिहरुले आन्दोलनको घोषणा गरेका हुन् ।
आकर्षक ब्याज दिने नाममा निक्षेप हिनामिना गरी सर्वसाधारणको रकम ठगी गर्नेलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि जेल पठाएको छ । तिनकुनेस्थित सिन सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ सहकारी संस्थाका अध्यक्ष ४४ बर्षीय जीवनकुमार सुनुवारलाई अदालतले थुनामा राख्ने आदेश दिएको हो ।
नेपालस्थित अमेरिकी राजदूताबासले भिषा शुल्कमा परिवर्तन भएको जनाएको छ । मंगलबारदेखि लागू हुने गरी अमेरिकाले आप्रवासी भिषा शुल्कमा बृद्धि गरेको सोमबार जारी विज्ञप्तीमा उल्लेख छ ।
राष्ट्रपति रामवरण यादवले सहमतिको सरकार बनाउने म्याद पाँच दिन थप गरेका छन् । संविधानसभामा प्रतिनिधित्व गर्ने २५ वटै दलले आग्रह गरेपछि राष्ट्रपतिले बुधबार साँझ पाँच दिन म्याद थप गरेका हुन् ।
रामेछापको सामान्य परिवारमा जन्मेका तामाङको परिवारको आर्थिक अवस्था कमजोर छ। उनकी आमा कान्छी तामाङ सोही विद्यालयकी आया हुन् भने बाबु नरे तामाङ जीविकोपार्जनका लागि हाँसपालन गर्दै आएका छन्।
नेपाल तामाङ घेदुङको पाँचो राष्ट्रिय कार्यकारिणी समितिको पाँचो बैठक काठमाडौंमा सम्पन्न भएको छ । बैठकले घेदुङको सांगठनिक र अन्य समसामयिक विषयवस्तुमा विभिन्न निर्ण्र्ाागरेको छ । घेदुङका केन्द्रीय अध्यक्ष धनप्रसाद तामाङको अध्यक्षतामा बसेको बैठकले गरेको मुख्य मुख् निर्ण्र्ाारु यसप्रकार रहेको छ ।
नेपाली हाइड्रोपावर इन्जिनियरको माग द्वन्द्वग्रस्त मुलुक अफगानिस्तानमा बढेको छ। हाइड्रोपावर इन्जिनियरलाई विदेशका आयोजनाहरुले कम्तिमै चार लाख रुपैयाँ तलबलगायत अन्य सुविधा दिइरहेका छन्।
चौतारा, अषाढ २१ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिन्धुपाल्चोक जिविसलाई टेन्डरबिना विद्युत् सामग्री खरिद गर्न रोक लगाएको छ । सार्वजनिक खरिद ऐनको उल्लंघन गर्दै सवा करोडको विद्युत् सामग्री कोटेसनबाटै खरिद गर्ने तयारी गरेको समाचार सार्वजानिक भएपछि अख्तियारले रोक लगाएको हो ।
सरकार र माओवादी बीच विस्तृत शान्ति सम्झौता भएपछि शिविरमा राखिएका माओवादीका लडाकुहरूका लागि मासिक भत्ता र भरणपोषण गरी हालसम्म कूल रु. चार अर्ब ६९ करोड ६७ लाख ८४ हजार ८१ निकासा भएको छ ।
निजी क्षेत्रको हवाई कम्पनी बुद्ध एयरले ल्याएको ७२ सिट क्षमताको एटिआर विमानको उडान सेवाको तयारी पूरा भएको छ । बुद्धका अनुसार बुधबार काठमाडौं-विराटनगर परीक्षण उडान गरेको थियो । शुक्रबारदेखि नियमित सेवा सुरु गरेको छ ।
परीक्षा नियन्त्रण कार्यालयले २०६६ सालको एसएलसी परीक्षाको नतिजा शुक्रबार प्रकाशित गरेको छ । नतिजा अनुसार परीक्षाको नियमिततर्फ यसपाली ६४ दशमलव ३१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । यो गत वर्षभन्दा झण्डै चार प्रतिशतले कमी हो ।
नेपाली काँग्रेसका कार्यवाहक सभापति सुशिल कोइरालाले संसदीय दलको विधान अनुसार दलको नेता नै प्रधानमन्त्रीका लागि दावेदार हुने बताएका छन् ।
 Banner Link
 Message Board
jikme dorjay tamang ghishing - India
fyafulla every1...am jikme dorjay from india..and i want to draw some attention of all the tamang samaj to miss tamang 2010....what am tryn to draw the attention is the wardobe of one of the contestant who wearing a dress which had some buddhist scriptures on it(tibetan).some typa small lungtas a...
Deepak Domzone - Nepal
My sincere appreciation for your humble thoughts to unite scattered Tamang community in one...
› Notice Board
हार्दिक बधाई एवं आभार

रामेछाप तामाङ समाज काठमाडौंले रामेछाप जिल्लाबाट SLC  परिक्षा २०६५ मा उत्कृष्ट १० तामाङ विद्यार्थीहरुको सम्मानमा आयोजित “SLC विद्यार्थी सम्मान तथा सांगितिक कार्यक्रम 

 Advertisements
Copy Right © Ramechhap Tamang Samaj Kathmandu
Total Visit: counter customisable Times Since 26 Dec 2008