Browse Menu

  Home

  All News

   Tamang News

  Articles

  Interviews

  Notice Board

  Guest Book

  Photo Gallery

  About Tamang

  Tamang Culture

  About Us

  Board Members

  Members

  Contact Us

› Tamang Links
-› Tamang Samaj.com
-› Tamangs.com
-› Tamang Sewa Kendra
-› Tamang Society UK
-› Lhasso.net
-› Tamang Saling
-› Tamang Society of America
-› Tamang Soc.G. Wasington
-› Boudha Dharma.com
-› Tamang Ghedung
-› Tamang Federation
-› Tamang Assosiation of Korea
› Janajati Links
-› www.yakthungsamaj.com
-› www.tamangsamaj.com
-› www.sherpaworld.com
-› www.janajati.com
-› www.adibashinepal.org
-› www.nefin.org.np
-› www.kirathisathi.com
-› www.tamusamaj.com
-› www.magarsamaj.com
› Online News
-› www.ekantipur.com
-› www.nepalnews.com
-› www.nepalipatra.com
-› www.dainikee.com
-› www.myrepublica.com
-› www.reportersnepal.com
-› www.solidaritynepal.org
-› www.bestcyberzone.com
-› www.freenepal.com
-› www.nepaldubai.com
› Online Television
-› Kantipur Television
-› Avenues Television
-› Sagarmatha Television
-› ABC Television
-› Image Chanels
-› Nepali Chanels
-› Nepali TV UK
› Online FM
-› Kantipur FM
-› Nepal FM
-› Radio Sagarmatha
-› Solu FM
-› Hits FM
-› Gorkha FM
-› BBC Nepali
सम्पूर्ण समाचारहरु
माओवादीले टीका विष्ट आफैले आफ्नो हात चिरेर आत्महत्या गर्न भीरबाट हाम्फेली र पछी षडयन्त्रमूलक ढ‌गले आक्रमण भएको बताएकी आरोप लगाएको छ । माओवादीको कथित छानबिन समितिको प्रतिवदेनमा भनिएको छ -"घटनाको पृष्ठभूमि र घटना अत्यन्तै सुनियोजित छ, घटनामा निज टीका विष्टलाई योजनाबद्ध ढंगले प्रयोग गरिएको छ। तथ्य छिपाएर राजनीतिकरण गरिएको छ।" पत्रकार महासंघद्वारा गठित मिडिया मिसनले तथ्य एकातिर निष्कर्ष अर्कोतिर निकाल्नु भन्दै उहाँहरूको मर्यादा र इमान्दारीभन्दा राजनीतिक 'प्रेसर'मा भएको आरोप माओवादीले लगाएको छ । माओवादीको विज्ञप्ती जस्ताको त्यस्तै हेर्नुस
एनआईबीएफ फ्रेन्ड्सले सामसुङ जावलाखेल युथ क्लबलाई २-० ले पराजित गर्दै बृटिश गोर्खा कप फुटबलमा बुधबार सुखद सुरुआत गरेको छ ।
लिम्वूवान राष्ट्रिय मुक्ति मोर्चा तेह्रथुमले राहदानी लिएबापत जिल्लामा अतिरिक्त शुल्क लिने सर्वपक्षिय निर्णयप्रति विरोध जनाएको छ । मोर्चाले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र वुझाउँदै अवैधानिक रकम असुल्ने कार्यलाई रोक लगाउन माग गरेको हो ।
पुस १० गते शुक्रबार हुने ‘मिस टिन तामाङ २००९’ को तयारी अन्तिम चरणमा पुगेको छ । एभरेष्ट फेसन होमको आयोजनामा पहिलो पटक हुन लागेको यस प्रतियोगितामा १३ देखि १९ वर्ष उमेरका १७ जना तामाङ युवतीहरु उपाधिका लागि अन्तिम प्रतिष्पर्धामा उत्रनेछन् ।
तामाङ भाषाको पहिलो तामाङ चलचित्र सेमरी छोरङानका निर्माता एवं अभिनेता मान ध्वज लामाको यहि २००६६ साल पौष ३ गते उहाँकै निवास सामाखुशी-३, काठमाण्डौमा बिहान ६६ वर्षको उमेरमा स्वर्गरोहण हुनु भएको छ । स्व. लामा विगत साँढे एक वर्ष देखी अल्जाईमर भन्ने रोग बाट पिडित हुनु हुन्थ्यो
सरकारले उपत्यकाको सवारी व्यवस्थापनको लागि पाँच वटा फ्लाई ओभर(सवारी चल्ने सडक) निर्माण गर्ने भएको छ। उपत्यकामा बढ्दो सवारी साधन र ट्राफिक जामले हैरानी भएपछि सरकारले उपत्यका विभिन्न व्यस्त सडकमा फ्लाई ओभर निर्माण गर्न लागेको हो। 'हामी आफ्नै स्रोतबाट पाँच वटा फ्लाई ओभर निर्माणको तयारीमा छौ,' भौतिक योजना तथा निर्माण मन्त्रालयका सहसचिव तुलसी प्रसाद सिटौलाले नागरिकसँग भने, 'यसका लागि विभिन्न क्षेत्रको सम्भाब्यता अध्ययन गर्दछौ। उनका अनुसार यही वर्ष फ्लाइ ओभर निर्माणको सम्भाब्यता अध्ययन हुनेछ। मन्त्रालयका अनुसार आठ वटा स्थानमा सम्भाब्यता अध्ययन गरिने र पहिलो चरणमा पाँच
२१ डिसेम्बर, युएई - तामाङहरुको महान चाड सोनाम ल्होछारको सुखद उपलक्ष्यमा तामाङ समाज युएईले एक भव्य साँस्कृतिक कार्यक्रमको आयोजना गरी मनाउँने भएको छ । समाजका अध्यक्ष छत्रबहादुर लामाको अध्यक्षतामा हालै सम्पन्न बैठकले गरेको निर्णय अनुसार आगामी १५ जनवरी २०१० शुक्रबार का दिन दुबई स्थित् अस्तोरिया होटलमा सो कार्यक्रम आयोजना गरिने भएको छ ।
माओवादीले आन्दोलनको तेस्रो चरणको कार्यक्रम अन्तर्गत आइतबारबाट आव्हान गरेको देशव्यापी आमहडतालको पहिलो दिन मुलुकभरको जनजीवन प्रभावित भएको छ । बन्दका कारण यातायात, बजार, शैक्षिक संस्थाहरु बन्द छन् ।
नयाँ बानेश्वरस्थित क्यासिनो एभरेस्टमा शुक्रबार बेलुका साढे १० बजे पर्यटन राज्यमन्त्री शत्रुघ्नसिंह कोइरी सुरक्षाकर्मीसाथ छिरे।उनको कोटमा रहेको संविधानसभा सदस्यको लोगोबाट क्यासिनो कर्मचारीले उनी सभासद् हुन् भन्ने चिनिहाले। थप बुझ्न बाहिरिएका क्यासिनो कर्मचारीले कोइरीको गाडीबाट उनी राज्यमन्त्री रहेछन् भन्ने थाहा पाए।
वाणिज्य बैंकहरूले १० प्रतिशतभन्दा बढी ब्याज दिन थालेपछि विकास बैंक र वित्त कम्पनीहरूलाई चाप परेको छ । वाणिज्य बैंकभन्दा बढी ब्याज नदिई निक्षेप नपाउने यी संस्था तरलता अभावस“गै रियलस्टेटको लगानी पनि घटाउन दबाब परेपछि चेपुवामा परेका हुन् ।
जलवायु परिवर्तनसम्वन्धि कोपनहेगनमा जारी विश्व सम्मेलनमा, जलवायु परिवर्तन गराउन जिम्मेवार हरितगृह ग्याँस कटौती गर्ने सम्झौता हुने सम्भावना टरेको छ । यो महासम्मेलन औपचारिकतातर्फ उन्मुख भएको जानकारहरुको विष्लेषण छ ।
बुद्ध एयरले तुम्लिङटार र सुर्खेत उडानको तयारी गरेको छ । दुवै स्थानमा कम्पनीले हवाईजहाज जान सक्ने पूर्वाधार तयार भएपछि उडान गर्नेछ । तुम्लिङटारमा उडान अनुमति दिने तयारी भइरहेको छ । सुर्खेतमा धावनमार्ग वृद्धिको काम हुँदै छ ।
संयुक्त अरब इमिरेट्स (युएई) को राजधानी अबुधावीस्थित एक क्याटरिङ कम्पनीमा काम गर्ने दुई नेपालीको हत्या भएको छ । उनीहरुलाई सोही कम्पनीमै कार्यरत एक इजिप्सियनले छुरा प्रहार गरी हत्या गरेको अवुधावीस्थित नेपाली दुतावासले जनाएको छ ।
मओवादीले बिहिवार पाल्पाको तानसेनबाट मगरात तथा पोखराबाट तमुवान गणराज्यको घोषणा गर्दैछ । विगत केही दिन यता चर्को बिरोधका बाबजुद माओवादीले धमाधम स्वायत्त गणराज्यको घोषणा गर्दैआएको छ । पार्टी भित्र गणराज्यको सीमा सम्बन्धी विवाद भएपछि सीमा नतोकिकनै उसले १० वटा गणराज्यको घोषणा गरिसकेको छ । उसको १४ गणराज्य घोषणा गर्ने कार्यक्रम रहेको छ ।
राष्ट्रसंघीय महासचिवका विशेष प्रतिनिधि राधिका कुमारास्वामीले प्रस्तुत गरेको अयोग्य लडाकुहरुलाई माओवादी शिविरबाट हटाउने कार्ययोजनामा बुधबार सरकार र माओवादी प्रतिनिधिले हस्ताक्षर गरेका छन् ।
 Banner Link
 Message Board
jikme dorjay tamang ghishing - India
fyafulla every1...am jikme dorjay from india..and i want to draw some attention of all the tamang samaj to miss tamang 2010....what am tryn to draw the attention is the wardobe of one of the contestant who wearing a dress which had some buddhist scriptures on it(tibetan).some typa small lungtas a...
Deepak Domzone - Nepal
My sincere appreciation for your humble thoughts to unite scattered Tamang community in one...
› Notice Board
हार्दिक बधाई एवं आभार

रामेछाप तामाङ समाज काठमाडौंले रामेछाप जिल्लाबाट SLC  परिक्षा २०६५ मा उत्कृष्ट १० तामाङ विद्यार्थीहरुको सम्मानमा आयोजित “SLC विद्यार्थी सम्मान तथा सांगितिक कार्यक्रम 

 Advertisements
Copy Right © Ramechhap Tamang Samaj Kathmandu
Total Visit: counter customisable Times Since 26 Dec 2008