Browse Menu

  Home

  All News

   Tamang News

  Articles

  Interviews

  Notice Board

  Guest Book

  Photo Gallery

  About Tamang

  Tamang Culture

  About Us

  Board Members

  Members

  Contact Us

› Tamang Links
-› Tamang Samaj.com
-› Tamangs.com
-› Tamang Sewa Kendra
-› Tamang Society UK
-› Lhasso.net
-› Tamang Saling
-› Tamang Society of America
-› Tamang Soc.G. Wasington
-› Boudha Dharma.com
-› Tamang Ghedung
-› Tamang Federation
-› Tamang Assosiation of Korea
› Janajati Links
-› www.yakthungsamaj.com
-› www.tamangsamaj.com
-› www.sherpaworld.com
-› www.janajati.com
-› www.adibashinepal.org
-› www.nefin.org.np
-› www.kirathisathi.com
-› www.tamusamaj.com
-› www.magarsamaj.com
› Online News
-› www.ekantipur.com
-› www.nepalnews.com
-› www.nepalipatra.com
-› www.dainikee.com
-› www.myrepublica.com
-› www.reportersnepal.com
-› www.solidaritynepal.org
-› www.bestcyberzone.com
-› www.freenepal.com
-› www.nepaldubai.com
› Online Television
-› Kantipur Television
-› Avenues Television
-› Sagarmatha Television
-› ABC Television
-› Image Chanels
-› Nepali Chanels
-› Nepali TV UK
› Online FM
-› Kantipur FM
-› Nepal FM
-› Radio Sagarmatha
-› Solu FM
-› Hits FM
-› Gorkha FM
-› BBC Nepali
सम्पूर्ण समाचारहरु
न्ोपाली राजनीतिका आदर्श पुरुष तथा निस्वार्थ राजनीतिका धरोहर भूतपूर्व कानून तथा न्याय मन्त्री भिमबहादुर तामाङ्ग तथा २००७ सालको प्रजातान्त्रिक आन्दोलनका योद्धा २०१५ सालको नेपालको पहिलो संसदका निर्वाचित सदस्य स्वतन्त्र सेनानी दिवाकर शर्मालाई गैह्र आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् युएईले अभिनन्दन गर्यो ।
शुक्रवारका दिन यूर्एइको दुबई स्थित अष्तोरिया होटलमा तामाङ समाज यूएइले वृहत साँस्कृतिक कार्यक्रम सहित २८४६ औं सोनाम ल्होछार मनायो ।
गोली लागेर नौ बरि्षय सन्तोष कार्कीको मृत्यु भएको छ । उनको सिनामंगलस्थित अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । गोली लागेर स्थानीय राजाराम थापा सहित २२ बर्षीय महिला घाइते भएका छन् । थापाले
धर्म निरपेक्ष राष्ट्र घोषणा भएपछि एक हदसम्म यहाँका आदिवासी जनजातिले आफ्ना कला र संस्कृतिलाई उजागर गर्ने मौका पाएकाछन् र चाडवाड पनि मनाउन पाएका छन् ।
२८४६ औं ताक ल्होछार पर्व १५ जनवरी २०१० का दिन गुदेबीया स्थित साउथपार्क रेष्टुरेष्ट बहराइनमा तामाङहरुले सफलतापूर्वक ल्होछार मनाए । भरखरै स्थापना गरीएको यो संस्थाको विधिपूर्वक उद्दघाटन यसै दिन गरीएको थियो । लामागुरुहरु भक्त बहादुर लामा र धमल लामाहरु बाट लामापाठ गरी सञ्चालन गरीएको उक्त कार्यक्रमा सहभागी सबैले भगवान गौतम बुद्धको पुजा गरी प्रसाद ग्रहण गर्नु भएको थियो ।
माओवादी अध्यक्ष पुष्पकमल दाहालले सरकारले शान्ति प्रक्रिया भाड्न खोजे फेरि युद्धमा फर्कने चेतावनी दिएका छन् ।
ल्होछारको अवसरमा राजधानीमा आयोजित दुई दिने ‘तामाङ ताक् ल्होछार वृहत साँस्कृतिक महोत्सव’ भव्यताका साथ सम्पन्न भएको छ । माघ १ र २ गते सैनिक मञ्च टुँडिखेलमा भएको सो महोत्सव १०९ वटा तामाङ संघ संस्थाहरुको सहभागितामा ‘ताक ल्होछार वृहत मुल संयोजन समिति’ ले आयोजना गरेको हो ।
मंगलबार गएको भूकम्पमा अन्य नेपाली सैनिकहरु भने सकुशल रहेको निर्देशनालयले जनाएको छ । हाइटीको शान्ति मिशनमा श्री चन्दननाथ गण १० औँ डफ्फा र श्री शेर गण छैठौँ डफ्फा तथा मिशन हेडक्वाटरका स्टाफ अधिकृतहरु गरी करिब ११ सय नेपाली शान्ति सैनिक कार्यरत छन् ।
संयुक्त अरब इमिरेट्सबाट पहिलो पटक साँस्कृतिक कार्यक्रमको नेपाली टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिने भएको छ । तामाङ समाज, युएईले ताक ल्हो (बाघबर्ष) को अवसरमा दुबईको अस्तोरिया होटलमा मनाउन लागेको ल्होछार पर्वको प्रत्यक्ष प्रसारण सगरमाथा टेलिभिजनका दर्शकहरुले यही जनवरी १५ मा नेपाली समय करीब ५:५० देखि प्रत्यक्ष हेर्न पाउनेछन् ।
खड्काले पार्टीको आगामी महाधिवेशनमा सभापति पदमा लड्नका लागि कार्यकर्ताको भावना बुझ्न जिल्ला भ्रमणमा हिंडेको बताएका छन् । उनले अन्तिम निर्णयनै गरिनसके पनि कार्यकर्ताहरुबाट राम्रो 'रेस्पोन्स' पाएको पनि बताए ।
ल्होछार कन्सर्टमा गाउन तुलसा वाइवा र इन्दिरा योन्जन शनिबार सिन्धुलीमाडीको एउटा स्टेजमा के उक्लेका थिए, श्रोता कराउन थाले, 'कालीपारि चाँदनी दोधारा... ।' यी गायिकाहरूले भने सुरुमा तामाङ सेलो 'चिसो त पानी तोङबाको...,' 'च्याङबाले मलाई बोलायो...,' 'उँभोउँभो लाग्यो भेडीको बथान...' गाएपछि मात्रै पछिल्लो एल्बम 'चौबन्दी' मा समेटिएको आधुनिक गीत सुनाउन थाले- 'कालीपारि... ।'
पुस १४ गतेदेखि १६ गतेसम्म लिसंखुको ज्याङछ्युप छ्योर्तेन स्थलमा भएको बृहत पूजाका क्रममा प्रवचन तथा बाह्रवर्षो छ्यानेको समेत आयोजना भएको थियो । बाह्रवर्षो पूजामा सहभागी हुन लिसंखुकासाथै सिन्धुपाल्चोक, काभ्रे र रामेछाप जिल्लाका विभिन्न गाविसहरुबाट हजारौ बौद्ध धर्मावलम्बीहरुको सहभागीता रहेको थियो ।
तामाङ समाज जापानले आगामी जनवरी १६ का दिन पहिलोपटक ल्होछार कार्यक्रम आयोजना गर्ने भएको छ । जापानस्थित गोतान्डा स्टेसन नजिक रहेको नेपाली रेष्टुरेण्ट “माया” मा महामहिम राजदूत डा. गणेश योञ्जन तामाङको प्रमूख आतिथ्यमा हुने उक्त कार्यक्रममा तामाङ विद्धान प्रो डा. ज्योति प्रकाश तामाङको विशेष आतिथ्य रहनेछ ।
निर्माण सामग्री उत्पादकले अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेकाले त्यसका असर यहाँ पनि परेको दाबी गरेका छन् । बिक्रेताहरू भने आन्तरिक कारणले महँगो भएको बताउँछन् । 'अहिले बढेको मूल्य सुरुवात मात्रै हो,' टेकुस्थित हामा इन्टरनेसनलका प्रवल प्रधानले भने, 'अझै कति बढ्ने हो भन्न सकिने अवस्था छैन ।'
'बीरेन्द्र र मदन भण्डारी नझुकेकाले मारिए' उनले राजधानीमा शनिबार आयोजित अन्तक्रिर्या कार्यक्रममा भने- 'अब बीरेन्द्रको बंशनास गरेजस्तै नेता मारेर यो लडाई रोकिनेवाला छैन, माओवादी अर्कै धातुको पार्टी भइसक्यो । अब पुरानै तरिकाले मदन भण्डारीको हत्या जस्तै गरेर ठीक हुन्छ भन्ने ठान्याछौ भने त्यो भ्रम हो ।'
 Banner Link
 Message Board
jikme dorjay tamang ghishing - India
fyafulla every1...am jikme dorjay from india..and i want to draw some attention of all the tamang samaj to miss tamang 2010....what am tryn to draw the attention is the wardobe of one of the contestant who wearing a dress which had some buddhist scriptures on it(tibetan).some typa small lungtas a...
Deepak Domzone - Nepal
My sincere appreciation for your humble thoughts to unite scattered Tamang community in one...
› Notice Board
हार्दिक बधाई एवं आभार

रामेछाप तामाङ समाज काठमाडौंले रामेछाप जिल्लाबाट SLC  परिक्षा २०६५ मा उत्कृष्ट १० तामाङ विद्यार्थीहरुको सम्मानमा आयोजित “SLC विद्यार्थी सम्मान तथा सांगितिक कार्यक्रम 

 Advertisements
Copy Right © Ramechhap Tamang Samaj Kathmandu
Total Visit: counter customisable Times Since 26 Dec 2008