Browse Menu

  Home

  All News

   Tamang News

  Articles

  Interviews

  Notice Board

  Guest Book

  Photo Gallery

  About Tamang

  Tamang Culture

  About Us

  Board Members

  Members

  Contact Us

› Tamang Links
-› Tamang Samaj.com
-› Tamangs.com
-› Tamang Sewa Kendra
-› Tamang Society UK
-› Lhasso.net
-› Tamang Saling
-› Tamang Society of America
-› Tamang Soc.G. Wasington
-› Boudha Dharma.com
-› Tamang Ghedung
-› Tamang Federation
-› Tamang Assosiation of Korea
› Janajati Links
-› www.yakthungsamaj.com
-› www.tamangsamaj.com
-› www.sherpaworld.com
-› www.janajati.com
-› www.adibashinepal.org
-› www.nefin.org.np
-› www.kirathisathi.com
-› www.tamusamaj.com
-› www.magarsamaj.com
› Online News
-› www.ekantipur.com
-› www.nepalnews.com
-› www.nepalipatra.com
-› www.dainikee.com
-› www.myrepublica.com
-› www.reportersnepal.com
-› www.solidaritynepal.org
-› www.bestcyberzone.com
-› www.freenepal.com
-› www.nepaldubai.com
› Online Television
-› Kantipur Television
-› Avenues Television
-› Sagarmatha Television
-› ABC Television
-› Image Chanels
-› Nepali Chanels
-› Nepali TV UK
› Online FM
-› Kantipur FM
-› Nepal FM
-› Radio Sagarmatha
-› Solu FM
-› Hits FM
-› Gorkha FM
-› BBC Nepali
सम्पूर्ण समाचारहरु
सरकारले वैदेशिक रोजगारमा गएका व्यक्तिका छोराछोरीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ । वैदेशिक रोजगारीमा गएर काम गरिरहेका र कामबाट फर्किएकाहरूको सन्ताललाई नगद छात्रवृत्ति प्रदान गर्न लागिएको हो ।
एलएलसी परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन स्थानीय स्तरमा समिति गठन गर्ने नीति परिक्षा नियन्त्रण कार्यालयले लिएको छ। जिल्लामा सक्रिय राजनीतिक पार्टी, शिक्षकहरुका पेशागत संस्था, अभिभावकका प्रतिनिधि, विद्यार्थीका सङ्घ-संस्था र सञ्चारकर्मीको संयुक्त बैठकबाट एसएलसी परिक्षा सहयोग समितिको अवधारणा कार्यालयले अघि सारेको छ। समितिले छलफल गरेर आचारसंहिता निर्माण गर्ने र कार्यान्वयन गराउन सहयोग गर्नेछ। सहयोग समिति परीक्षा सञ्चालन हुने एक साताअगाडि गठन हुने कार्यालयले जनाएको छ। यस वर्षको एसएलसी चैत १२ देखि सुरु हुँदैछ।
मानव अंग प्रत्यारोपणका लागि महत्वपूर्ण एचएलए (ह्युमन ल्युकोसाइटिस एन्टिजिन) प्रयोगशाला स्थापनाका लागि गायिका आनी छोइङ डोल्माले आफ्नो जीवनी पुस्तक र एल्बम बेचेर कमाएको १ करोड भन्दा बढी रकम दिने भएकी छिन्। डोल्माको जीवनी सम्बन्धी पुस्तक आठ भाषामा अनुवाद भएर संसारभर बिक्री भइरहेको छ।
सिक्किमबाट निर्माण हुने नेपाली कथानक चलचित्र ‘अँगालो यो मायाको’ मा इण्डियन आइडल-३ प्रशान्त तामाङ मुख्य अभिनेताको रुपमा देखिने भएका छन् । सिनाई कमर्सियल प्रा. लि. सिक्किमको ब्यानरमा हुन लागेको उक्त चलचित्रको गत फेब्रुअरी २६ का दिन सिक्किममा शुभमुहूर्त सम्पन्न भएको छ ।
नेपाल आदिवासी जनजाति महासंघले जलवायु परिवर्तन हुँदा पहिलो असर आदिवासी जनजातिलाई पर्ने भएकोले राज्यले जलवायु परिवर्तनसम्बन्धि जुनसुकै नीति, योजना तथा कार्यक्रम बनाउँदा उनीहरुलाई सहभागी गराउनुपर्ने जनाएको छ ।
लामावगर नाकाबाट तिब्बतीहरु अबैध रुपमा आउने क्रम बढेपछि चिनियाँ दुतावासले चासो देखाएको छ ।
वन उपभोक्ता समूहको निर्वाचनमा गोली चलेको छ ।मकवानपुरको मनहरी-७ स्थित ज्यामिरेकालिका सामुदायिक वन उपभोक्ता समूहको निर्वाचनपछि मतगणना भइरहदा एकआपसमा झडप भएपछि गोली प्रहार भएको हो ।
चिलीमा २५ वर्षयताकै सबैभन्दा ठूलो भूकम्प गएको छ। ८ दशमलव ८ रेक्टर स्केल क्षमताको भूकम्प गएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन्। अहिलेसम्म ४७ जना मरेको सार्वजनिक भएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ। भूकम्पमा परेर मर्नेको सङ्ख्या धेरै हुन सक्ने अनुमान छ।
रामेछापको मन्थलीमा आयोजित 'भ्रष्टाचार निवारण हाम्रो साझा दायित्व' विषयक कार्यक्रममा काफ्लेले अख्तियारले मन्त्रिपरिषदको निर्णय उपर कुनै प्रश्न गर्न नसक्ने भएकाले मन्त्रीहरु आफू अनुकुलको निर्णय आफूले नगरी मन्त्रीपरिषदबाट गराएर फाईदा लिन उद्धत भएको दाबी गरेका छन् ।
विश्वकै सबैभन्दा होचो तथा कम तौल भएको दाबी गरिएका खगेन्द्र थापामगरको वास्तविक उचाई भनिएभन्दा २ इन्च बढी पाइएको छ। उनलाई २० इन्च अग्ला भनेर प्रचार गरिएको थियो तर उनको उचाइ २२ इन्च भएको पुष्टि भएको छ। 'तौल फरक परेन', रोमबाट खगेन्द्र थापामगर प्रतिष्ठानका अध्यक्ष मीनबहादुर रानाले भने- उचाई कमी देखियो। इटलीको रोममा मङ्गलबार गरिएको परीक्षणमा खगेन्द्रको वास्तविक उचाई ५६ सेन्टिमिटर अर्थात् २२ दशमलव शून्य ४ इन्च र तौल ५ केजी मापन गरिएको हो।
काभ्रे जिल्लाको माझिफेदा गाविसको वडा नं १ र २ मा भर्खरै निर्माण कार्य सम्पन्न भएको ढाडखर्क माझिफेदा ग्रामिण सडकको यहि २०६६ फाल्गुन ७ गतेको दिन उद्‌घाटन गरिएको छ । एक भव्य समारोहकाबिच माझिफेदा गाविस वडा नं १ का जेष्ठ नागरिक श्री सिंह बहादुर तामाङले रिबन काटी उक्त ग्रामिण सडकको उद्‌घाटन गर्नुभएको हो ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले ठूला राजनीतिक दलले सङ्घीय राज्यको नाममा जातीय राज्य अगाडि सारेर मुलुकभर जातीय आतङ्क फैलाइरहेको बताएका छन् ।
नेपालमा भ्रष्टाचार विरोधी संस्थाको तारो तल्लो तहका कर्मचारी हुने गरेको एक अध्ययन देखाएको छ । ग्लोबल इन्टेगि्रटीले ३५ देशको अनुसन्धानमुलक अध्ययनपछि तयार पारेको प्रतिवेदनले उच्च सरकारी अधिकारीको दण्डहीनता झन् व्यापक हुनथालेको बताएको छ ।
लन्डन कलेज अफ कमर्समा अध्ययनरत सरिना गाहले यूके आएको तीन महिनापछि बल्लतल्ल काम भेट्टाइन् एउटा घरमा पाकिस्तानी केटाकेटीको रेखदेख गर्ने ।
नेपाल आदिवासी जनजाति महासँघ पोर्चुगलको आयोजनामा लिस्बोनमा भव्यताका साथ तामाङ्ग र शेर्पा केदुक समाजले सामूहिक ल्होसार इस्तेफानियाको एक हलमा बिबिध कार्यक्रमहरुको साथमा सम्पन गर्‍यो ।सास्कृतिक कार्यक्रम सहित २८४६ औं सोनाम ल्होसार र शेर्पाहरुको ताक लो अर्थात् बाघ वर्ष २१३७ कार्यक्रमको सभापतित्व नेपाल जनजाति महासँघ पोर्चुगलका अध्यक्ष तथा समाजसेवी रुद्र बहादुर लिम्बूले गरेका थिए ।
 Banner Link
 Message Board
jikme dorjay tamang ghishing - India
fyafulla every1...am jikme dorjay from india..and i want to draw some attention of all the tamang samaj to miss tamang 2010....what am tryn to draw the attention is the wardobe of one of the contestant who wearing a dress which had some buddhist scriptures on it(tibetan).some typa small lungtas a...
Deepak Domzone - Nepal
My sincere appreciation for your humble thoughts to unite scattered Tamang community in one...
› Notice Board
हार्दिक बधाई एवं आभार

रामेछाप तामाङ समाज काठमाडौंले रामेछाप जिल्लाबाट SLC  परिक्षा २०६५ मा उत्कृष्ट १० तामाङ विद्यार्थीहरुको सम्मानमा आयोजित “SLC विद्यार्थी सम्मान तथा सांगितिक कार्यक्रम 

 Advertisements
Copy Right © Ramechhap Tamang Samaj Kathmandu
Total Visit: counter customisable Times Since 26 Dec 2008