Browse Menu

  Home

  All News

   Tamang News

  Articles

  Interviews

  Notice Board

  Guest Book

  Photo Gallery

  About Tamang

  Tamang Culture

  About Us

  Board Members

  Members

  Contact Us

› Tamang Links
-› Tamang Samaj.com
-› Tamangs.com
-› Tamang Sewa Kendra
-› Tamang Society UK
-› Lhasso.net
-› Tamang Saling
-› Tamang Society of America
-› Tamang Soc.G. Wasington
-› Boudha Dharma.com
-› Tamang Ghedung
-› Tamang Federation
-› Tamang Assosiation of Korea
› Janajati Links
-› www.yakthungsamaj.com
-› www.tamangsamaj.com
-› www.sherpaworld.com
-› www.janajati.com
-› www.adibashinepal.org
-› www.nefin.org.np
-› www.kirathisathi.com
-› www.tamusamaj.com
-› www.magarsamaj.com
› Online News
-› www.ekantipur.com
-› www.nepalnews.com
-› www.nepalipatra.com
-› www.dainikee.com
-› www.myrepublica.com
-› www.reportersnepal.com
-› www.solidaritynepal.org
-› www.bestcyberzone.com
-› www.freenepal.com
-› www.nepaldubai.com
› Online Television
-› Kantipur Television
-› Avenues Television
-› Sagarmatha Television
-› ABC Television
-› Image Chanels
-› Nepali Chanels
-› Nepali TV UK
› Online FM
-› Kantipur FM
-› Nepal FM
-› Radio Sagarmatha
-› Solu FM
-› Hits FM
-› Gorkha FM
-› BBC Nepali
सम्पूर्ण समाचारहरु
तीन नेता शेरबहादुर देउवा, कार्यवाहक सभापति सुशील कोइराला र उपसभापति तथा संसदीय दलका नेता रामचन्द्र पौडेलबीच कस्ले काँग्रेसको नेतृत्व गर्ने भन्ने विषयमा दावी रहँदै आएको छ ।
भारतीय राष्ट्रिय कांग्रेसकी अध्यक्ष सोनिया गान्धीले कांग्रेस सभापति स्वर्गीय गिरिजाप्रसाद कोइराला एक सच्चा राजनेता भएको उल्लेख गरेकी छन् । अध्यक्ष गान्धीले स्वर्गीय कोइरालाकी छोरी सुजाता कोइरालालाई पठाउनुभएको शोक सन्देशमा कोइरालाको दृढ निश्चयका कारण नेपाल एकदशक लामो हिंसात्मक द्वन्द्वबाट मुक्त भई शान्ति एवं प्रजातन्त्रको मार्गमा अग्रसर भएको बताएकी छन् ।
Kishor Dungmali Rai’s Nepali Feature Film “Angalo Yo Maya Ko” shooting was almost 25% completed within this 15 days of time. Shooting was done at different locations including Gangtok White Hall complex, Sikkim Manipal Institute of Technology, Majhitar , Sikkim Mining complex and other adjacent places. The schedule for songs sequence will be visualize at North Sikkim and South Sikkim respectively.
'लक्ष्य भनिदिएपछि बीचको बाटो जतिसुकै कठिन भए पनि वास्ता गर्नुहुन्नथ्यो, उहाँलाई चित्त बुझेपछि सीधा लक्ष्य प्राप्तिमा लागिहाल्नुहुन्थ्यो ।'
'हो, मुलुकमा यतिबेला ठूलो रिक्तता खड्किएको छ,' पूर्वप्रधानन्यायाधीश विश्वनाथ उपाध्यायले भने, 'गिरिजाप्रसाद त्यस्तो नेता हुनुहुन्थ्यो, जसले सबैलाई फकाउन र फुलाउन सक्नुहुन्थ्यो । अब उहाँको निधनपछि कसरी संविधान र शान्ति प्रक्रिया अघि बढ्ला भन्ने चिन्ता छ ।'
स्वर्गीग गिरिजाप्रसाद कोइरालालाई पूर्वराष्ट्र प्रमुखको हैसियतमा राजकीय सम्मान दिने सरकारले निर्णय गरेको छ ।
सरकारले पदीय मर्यादाबाहिर गएर खराब आचरण प्रदर्शन गर्ने नेपाल प्रहरीका डीआईजी पर्शुराम खत्रीलाई निलम्बन गरेको छ । बुधबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले खत्रीलाई तीन महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको हो । घटनाको छानविनका लागि एआईजी रवीन्द्रप्रताप शाहको नेतृत्वमा समिति बनाइएको छ ।
मुलुकका अधिकांश ठूला सहकारी संस्थाहरू निश्चित परिवारको नियन्त्रणमा देखिएकाले सञ्चालन पारदर्शी हुन नसकेको जनाउँदै तत्काल नियमन गर्नुपर्ने एक सरकारी कार्यदलले निकालेको छ । राष्ट्र बैंकको प्राविधिक सहयोगमा सहकारी विभागले सम्बन्धित संस्थामै गएर गरेको अध्ययनमा कर्जा लगानी, धितोको व्यवस्था, लगानीका क्षेत्र, कर्जाको परिमाण आदिमा समस्या देखिएको हो ।
रामेछापको भिरपानीबाट मन्थली जाँदै गरेको यात्रुबाहक वस भिरपानीको बाङ्गेपिपलमा आज अपरान्ह दुर्घटना हुँदा चालकसहित २० यात्रु गम्भिर घाइते भएका छन् । घाइते मध्ये मझुवाका केशव प्रधान, मझुवाकै गणेश लामा, झगर नेपाली, अटल घिसिङ्ग, रमेश तामाङ्ग, विनोद राय र प्रहरी जवान हर्कबहादुर लामाको अवस्था चिन्ताजनक रहेको छ । उनीहरु सवैलाई उद्धार गरि उपचारका लागि काठमाण्डौं पठाईएको प्रहरीले जनाएको छ ।
नेपाल प्रवासी तामाङ समाज कतारको पाँचौं वार्षिक भेला यही मार्च २६ मा हुने भएको छ । अध्यक्ष शंखलाल तामाङको अध्यक्षतामा गत ५ मार्चमा बसेको कार्यसमितिको नियमित बैठकले दोहास्थित ढाका रेष्टुरेन्टमा उक्त वार्षिक भेलाको आयोजना गर्ने निर्णय गरेको हो ।
मुख्य प्रतिपक्षी एकीकृत माओवादीको संसदीय दलका उपनेता नारायणकाजी श्रेष्ठले आफ्नो दलले सदनबाट सरकार हटाउन तत्काल कुनै तयारी नगरेको बताएका छन्।
चीनले चर्चित 'सांघाई एक्स्पो' का अवसरमा विश्वभरिबाट छानेका सय व्यक्तित्वहरूमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल पनि परेका छन् । आउँदो वैशाख १८ देखि कात्तिक १४ सम्म चल्ने यो विश्व प्रदर्शनीको एउटा विशिष्ट अन्तक्रिर्यामा भाग लिन उनलाई पनि आमन्त्रण गरिएको छ ।
भट्टराईले बिज्ञप्ती जारी गरी कात्तिक १० देखि मंसिर एक गतेसम्म संविधानसभामा अनुपस्थित भएको भत्ता फिर्ता गरेको जनाएका छन् । 'अवधिमा गयल २० दिनको संविधानसभाको बैठक भत्ता फिर्ता गरेको छु' आइतबार जारी गरेको बिज्ञप्तीमा उनले भनेका छन् 'यसले सभासद्को आचरण शुद्धिमा सहयोग पुग्ने हाम्रोबिश्वास छ ।'
कोरिया जाने तपाईको यसअघि सपना पूरा भएको थिएन भने हरेस नखानुस् । फेरि एकपटक कोसिस गर्नुहोस् । यसपटक पक्कै जान सक्नुहुनेछ ।
ताम्सालिङ संयुक्त सर्घष समितीले अखण्डित ताम्सालिङको लागि भन्दै चरण बद्ध आन्दोलनको घोषणा गरेको छ ।
 Banner Link
 Message Board
jikme dorjay tamang ghishing - India
fyafulla every1...am jikme dorjay from india..and i want to draw some attention of all the tamang samaj to miss tamang 2010....what am tryn to draw the attention is the wardobe of one of the contestant who wearing a dress which had some buddhist scriptures on it(tibetan).some typa small lungtas a...
Deepak Domzone - Nepal
My sincere appreciation for your humble thoughts to unite scattered Tamang community in one...
› Notice Board
हार्दिक बधाई एवं आभार

रामेछाप तामाङ समाज काठमाडौंले रामेछाप जिल्लाबाट SLC  परिक्षा २०६५ मा उत्कृष्ट १० तामाङ विद्यार्थीहरुको सम्मानमा आयोजित “SLC विद्यार्थी सम्मान तथा सांगितिक कार्यक्रम 

 Advertisements
Copy Right © Ramechhap Tamang Samaj Kathmandu
Total Visit: counter customisable Times Since 26 Dec 2008