Browse Menu

  Home

  All News

   Tamang News

  Articles

  Interviews

  Notice Board

  Guest Book

  Photo Gallery

  About Tamang

  Tamang Culture

  About Us

  Board Members

  Members

  Contact Us

› Tamang Links
-› Tamang Samaj.com
-› Tamangs.com
-› Tamang Sewa Kendra
-› Tamang Society UK
-› Lhasso.net
-› Tamang Saling
-› Tamang Society of America
-› Tamang Soc.G. Wasington
-› Boudha Dharma.com
-› Tamang Ghedung
-› Tamang Federation
-› Tamang Assosiation of Korea
› Janajati Links
-› www.yakthungsamaj.com
-› www.tamangsamaj.com
-› www.sherpaworld.com
-› www.janajati.com
-› www.adibashinepal.org
-› www.nefin.org.np
-› www.kirathisathi.com
-› www.tamusamaj.com
-› www.magarsamaj.com
› Online News
-› www.ekantipur.com
-› www.nepalnews.com
-› www.nepalipatra.com
-› www.dainikee.com
-› www.myrepublica.com
-› www.reportersnepal.com
-› www.solidaritynepal.org
-› www.bestcyberzone.com
-› www.freenepal.com
-› www.nepaldubai.com
› Online Television
-› Kantipur Television
-› Avenues Television
-› Sagarmatha Television
-› ABC Television
-› Image Chanels
-› Nepali Chanels
-› Nepali TV UK
› Online FM
-› Kantipur FM
-› Nepal FM
-› Radio Sagarmatha
-› Solu FM
-› Hits FM
-› Gorkha FM
-› BBC Nepali
सम्पूर्ण समाचारहरु
आदिवासी जनजाति महासंघले कुर्सीको खेल बन्द गर्न माग गर्दै संविधानसभा भवन नयाँ बानेश्वर अघि धर्ना दिएको छ । 'कुर्सीको खेल अन्त्य गर, समयमै संविधान जारी गर' भन्ने नारा लेखिएको कुर्सीलाई ६ फिट लामो बाँसको टुप्पोमा बाँधेर महासंघले प्रदर्शन सहित धर्ना दिएको छ ।
तामाङ नेपाली काँग्रेसका पुराना नेता हुन्। समर्पित र त्यागी नेताका रुपमा उनको छवि पार्टी कार्यकर्तामाझ छ। वीपीको दर्शनलाई नजिकबाट बुझेर त्यसलाई कार्यान्वयनमा उतार्न सक्ने नेताका रुपमा उनको परिचय बनेको छ। गणतन्त्र आएपछि काँग्रेसले उनलाई राष्ट्रपति पदमा उम्मेदवार बनाउन प्रस्ताव गरे पनि उनले अस्वीकार गरेको चर्चा काँग्रेसभित्र हुने गर्छ।
अमेरिकी दूतावासले नेपालमा लामो समयदेखि बसोबास गर्दै आएका तिब्बती शरणार्थीलाई 'नेपाली नागरिक' भनेर आफ्नो देशमा भ्रमण इजाजत दिने गरेको छ ।
नेपालमा लाइसेन्स प्राप्त १८० जना पाइलट बेरोजगार बनेका छन् । सन् १९९२ देखि १९९५ सम्म नेपालमा पाइलटको निक्कै अभाव थियो । त्यसको ठिक १५ वर्षपछि भने पाइलटहरु बेरोजगार बन्न पुगेका हुन् ।
विशेष अदालतले विराटनगर भन्सार कार्यालयका नायब सुब्बा भरतप्रसाद नेपालले भ्रष्टाचार गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको ठहर गरी एक वर्षकैद र १ करोड रुपैयाँभन्दा बढी जरिवाना गरेको छ ।
राजाको फोटो भएका र अन्य झुत्रा नोट सञ्चय गरिराख्नुभएको छ भने यसै वर्ष साट्नुहोला । अन्यथा राष्ट्र बैंकले सुरु गरेको सफा नोट नीतिअन्तर्गत २०६८ सालदेखि त्यस्ता नोट बजारमा चल्ने छैनन् । सफा नोट नीतिअन्तर्गत २०६७ भित्र यस्ता नोट बैंकमा बुझाई नयाँ नोट लिइसक्नुपर्नेछ ।
विश्व बैंकले दुईवटा परियोजना कार्यान्वयनका लागि नेपाल सरकारलाई १७ करोड ६९ लाख २० हजार अमेरिकी डलर (रु १३ अर्ब १६ करोड ८० लाख) बराबरको रकम सहयोग गर्न सहमति जनाएको छ ।
मालपोत कार्यालय पोखरामा आइतबार मध्यरात झलमल्ल देखिन्थ्यो । कार र मोटरसाइकल ओहोरदोहोर गरिरहेका थिए । बन्दले दिउँसो काम नभएर फुर्सदिलो बनेका कर्मचारी रातको १० बजेपछि एक्कासि सक्रिय भएको देख्दा स्थानीय छक्क परे ।
शुल्क विवादले काम गर्ने बातावरण नभएको भन्दै उपत्यकाका दसवटा क्याम्पसका प्रमुखहरुले सामूहिक राजीनामा दिएका छन् । विश्वविद्यालयले शुल्क सम्बन्धी ठोस निर्णय नगरेसम्म काम गर्ने वातावरण नभएको भन्दै उनीहरुले सोमबार राजीनामा दिएका हुन् ।
गत साताभन्दा ठिकविपरीत अमेरिकी डलर नेपाली रुपैयाँभन्दा बलियो हुँदै गएको छ। गत साताभरि ७३ रुपैयाँ वरपरि रहेको डलरको मूल्य यो साता वढेर ७४.६० रुपैयाँ पुग्यो।
नेपाली युवतीलाई सिंगापुरको नाङ्गो डान्स बार पुर्‍याएको अभियोगमा प्रहरीले मोडल रमिता भण्डारी र सबु शाहलाई पक्राउ गरेको छ। सिंगापुरबाट फर्केकी एक युवतीको उजुरीका आधारमा उनीहरुलाई महानगरीय प्रहरी वृत्त बालाजुले शनिबार पक्राउ गरेको हो।
पार्टीको आसन्न बाह्रौँ महाधिवेशनका लागि कांग्रेसको ५४ जिल्लामा आज जिल्ला अधिवेशन हुँदैछ। १७ जिल्लामा यसअघि नै अधिवेशन भइसकेको छ भने भक्तपुर, सप्तरी, पर्सा र सर्लाहीमा क्रियाशील सदस्यता विवादका कारण गाउँ र क्षेत्रीय अधिवेशनसमेत हुन नसकेकाले जिल्ला अधिवेशन तोकिएको छैन।
एमाले नेता केपी ओलीले प्रधानमन्त्रीको चुनावमा माओवादीले सभासद खरिद गर्न ५ करोड खर्च गरेको दावी गरेका छन् ।
नेपाली आदिवासी जनजाति महासंघ यूएईको आयोजनामा गत ६ अगस्त २०१०को दिन नेपालमा जनजातिहरु को अवस्था र संघिय राज्य व्यबस्था जस्ता राष्ट्रियराजनीतिमा विशेष महत्व राख्ने विषयहरुमा छलफल,विविध परम्परागत संकृतिक झाँकीहरु र मनोरन्जनात्मक प्रस्तुतिहरूका साथ भव्यरुपमा १६औ विश्व आदिवासी दिवस सम्पन्न भएको छ संघका अध्यक्ष श्री भुवन राइको अध्यक्षतामा र यू ए ईको लागि नेपाली राजदुत महामहिम अर्जुन बहादुर थापाको प्रमुख आथित्यमा सम्पन्न उक्त कार्यक्रममा उपस्थित अथितिहरुलाई कार्यक्रमको संयोजक तथा संघका उपाध्यक्ष तुलसी तामांगले स्वागत गरेका थिए .
सभामुख सुवासचन्द्र नेम्वाङले पहाड, हिमाल र तराईका विभिन्न जाति, भाषा, धर्म, संस्कृतिका सम्पूर्ण नेपाली जनता एकजुट हुनसके कुनै विदेशी तागतले नेपालीलाई हल्लाउन नसक्ने बताएका छन् ।
 Banner Link
 Message Board
jikme dorjay tamang ghishing - India
fyafulla every1...am jikme dorjay from india..and i want to draw some attention of all the tamang samaj to miss tamang 2010....what am tryn to draw the attention is the wardobe of one of the contestant who wearing a dress which had some buddhist scriptures on it(tibetan).some typa small lungtas a...
Deepak Domzone - Nepal
My sincere appreciation for your humble thoughts to unite scattered Tamang community in one...
› Notice Board
हार्दिक बधाई एवं आभार

रामेछाप तामाङ समाज काठमाडौंले रामेछाप जिल्लाबाट SLC  परिक्षा २०६५ मा उत्कृष्ट १० तामाङ विद्यार्थीहरुको सम्मानमा आयोजित “SLC विद्यार्थी सम्मान तथा सांगितिक कार्यक्रम 

 Advertisements
Copy Right © Ramechhap Tamang Samaj Kathmandu
Total Visit: counter customisable Times Since 26 Dec 2008