Browse Menu

  Home

  All News

   Tamang News

  Articles

  Interviews

  Notice Board

  Guest Book

  Photo Gallery

  About Tamang

  Tamang Culture

  About Us

  Board Members

  Members

  Contact Us

› Tamang Links
-› Tamang Samaj.com
-› Tamangs.com
-› Tamang Sewa Kendra
-› Tamang Society UK
-› Lhasso.net
-› Tamang Saling
-› Tamang Society of America
-› Tamang Soc.G. Wasington
-› Boudha Dharma.com
-› Tamang Ghedung
-› Tamang Federation
-› Tamang Assosiation of Korea
› Janajati Links
-› www.yakthungsamaj.com
-› www.tamangsamaj.com
-› www.sherpaworld.com
-› www.janajati.com
-› www.adibashinepal.org
-› www.nefin.org.np
-› www.kirathisathi.com
-› www.tamusamaj.com
-› www.magarsamaj.com
› Online News
-› www.ekantipur.com
-› www.nepalnews.com
-› www.nepalipatra.com
-› www.dainikee.com
-› www.myrepublica.com
-› www.reportersnepal.com
-› www.solidaritynepal.org
-› www.bestcyberzone.com
-› www.freenepal.com
-› www.nepaldubai.com
› Online Television
-› Kantipur Television
-› Avenues Television
-› Sagarmatha Television
-› ABC Television
-› Image Chanels
-› Nepali Chanels
-› Nepali TV UK
› Online FM
-› Kantipur FM
-› Nepal FM
-› Radio Sagarmatha
-› Solu FM
-› Hits FM
-› Gorkha FM
-› BBC Nepali
सम्पूर्ण समाचारहरु
मिस तामाङको तेस्रो संस्करणमा उत्पन्न विवाद मिलेको छ । दुर्इटावटा वेग्लावेग्लै संस्थाले मिस तामाङ प्रतियोगिता गर्ने भएको थियो । वुधबार साँझ तामाङ कला तथा संस्कृति केन्द्र र एभरेस्ट फेसन होमले संयुक्त पत्रकार सम्मेलन गरि अफुहरु मिलेको र एउटै मिस तामाङ गर्न लागेको जनाए ।
आदिवासी जनजाति सूची परिमार्जन उच्चस्तरीय कार्यदलले ८१ समुदायलाई सूचिकरणको सिफारिस गरेको छ । बिहीबार कार्यदलले प्रधानमन्त्री माधवकुमार नेपाललाई प्रतिवेदन बुझाएको हो ।
अमेरिकाले माओवादी नेतृत्वमा राष्ट्रिय सरकार बने मान्य हुने स्पष्ट पारेको छ । अमेरिकी राजदूत स्कट एच् डेलिसीले बिहीबार माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई भेटेर यस्तो बताएका हुन् ।
The cook became the master—as the inheritor of two apartments at the Dakota, the legendary West Side apartment building, and a valuable collection of Russian surrealist art—after the death last year at the age of 98 of Ruth Ford, a film and stage actress who was the wife of Zachary Scott, a dashing Hollywood star.
मिस वर्ल्डमा जानुअघि 'लौन नि के गरौं' संस्थाले आयोजना गरेको कार्यक्रममा जेनिशा मोक्तानले एक ९ वर्षे बालकलाई पुलाउ र मासु दिँदै खाऊ भनिन्। तर, ती बालकले खाएनन् बरु भने, 'अहिले खाएपछि घरमा फेरि खान मन लाग्छ। बरू अहिले नै खाएन भने घर गएर खाने रहर नै हुन्न नि, दिदी।'
दुर्घटनामा मृत्यु भएका युवकको परिवारलाई क्षतिपूर्ती माग गर्दै बिहीबार विहानैवाट पुष्पलाल मार्ग अन्र्तगत दोलखाको चरिकोटमा स्थानियले अरनिको यातायातका यात्रुवाहक वस चल्न रोक लगाएका छन् । उनीहरुले ना ४ ख ४८८ नम्वरको अरनिको यातायातको वस समेत तोडफोड गरेका छन् ।
नेपालको शान्ति प्रक्रियामा मध्यस्तता गरिरहेको संयुक्त राष्ट्रसङ्घीय मिसन-अनमिन)को म्याद चार महिनाका लागि थपिएको छ ।
नेपाली कांग्रेसले दिवंगत सभापति गिरिजाप्रसाद कोइरालाको रिक्त सभासद पदमा युवा नेता मनमोहन भट्टराईलाई पठाउने भएको छ । कार्यवाहक सभापति सुशील कोइरालाको महराजगंजस्थित निवासमा बिहीबार बसेको संसदीय बोर्डको बैठकले भट्टराईलाई चयन गरेको हो ।
सबैलाई अचम्म लाग्न सक्छ वत्तिको लाईन भईरहेको समयमा पनि बिजुलीको ट्रान्सर्फमर चोरी भयो भन्दा तर काभ्रेको उग्रतारा जनागालको मयलवोटमा मंगलबार राती यस्तै भएको छ । १५ केभीको उक्त ट्रान्सर्फमर चोरी हुँदा नजिकै रहेको अञ्चल प्रहरी कार्यालय बाग्मतीले चाल पाउन सकेन ।
माओवादी उपाध्यक्ष बाबुराम भट्टराईले आफूहरुले मध्यम बर्गका जनतालाई उपेक्षा नगर्ने बताएका छन् । माओवादीको आयोजनामा बुधबार राजधानीको याक एण्ड यती होटलमा बुद्धिजिवी र नागरिक समाजसँगको बृहद अन्तर्क्रियामा उनले मध्यम बर्गका जनतालाई चिढ्याएर आन्दोलन सफल नहुने बताए ।
प्रधानमन्त्री माधवकुमार नेपालले संविधानसभाको समयावधी थप गर्ने बिषययमा दलहरुसँग परामर्श सुरु गरेका छन् । उनले मंगलबार नेपाल सदभावना पार्टी आनन्दीदेवीका अध्यक्ष एवम सभासद श्यामसुन्दर गुप्तासँग त्यस सम्बन्धमा परामर्श गरेका छन् । गुप्ताले आफूले संविधानसभाबाटै संविधान जारी हुनुपर्ने सुझाव दिएको बताउदै प्रधानमन्त्रीले संविधानसभाको समयावधी थप गर्ने बिषयमा छलफल गरेको जानकारी दिए ।
हतियार त्यागेर नागरिक पार्टीमा रूपान्तरण भए माओवादी नेतृत्वको सरकार स्वीकार्य हुने अमेरिकाले जनाएको छ । सोमबार उपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइरालासँगको भेटपछि नेपालका लागि अमेरिकी राजदूत स्कट एच डेलिसीले त्यस्तो धारणा राखेका हुन् ।
इटालीको कोर्ट अफ मिलानले परियोजनाको सिभिल ठेकेदार इम्प्रेजिलो एसपीएले इटालीकै बैंक 'बैंका इन्टेसा' मा धरौटीबापत राखेको रकम प्राधिकरणले दाबी गर्न नपाउने फैसला गतसाता गरेको हो । कोर्ट अफ मिलानले प्राधिकरणलाई मुद्दा हराइदिएको सूचना वकिलमार्फत आएको र पूर्णविवरण प्राप्त भइनसकेको प्राधिकरणका कार्यकारी निर्देशक डा. जीवेन्द्र झाले बताए । तत्कालीन परियोजना निर्देशकसमेत रहेका झाका अनुसार 'इटाली अदालतले परियोजना निर्माण भइसकेको' भन्दै प्राधिकरणको विपक्षमा फैसला गरेको हो ।
माओवादीले आइतबार सिंहदरवार घेराउ गरेको छ । घेराउका क्रममा माइतीघर मण्डलामा माओवादी र प्रहरीबीच झडप भएको छ । झडपमा जनपथ प्रहरीका एकजना डिएसपी र एकजना पत्रकारको टाउको फुटेको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले कयौं राउण्ड अश्रुग्याँस प्रहार गरेको छ । माओवादी कार्यकर्ताले एक जानालाई सुराकीको आरोप लगाउँदै कुटपिट गरेपछि तनाव उत्पन्न भएको हो । निषेधित क्षेत्र घोषणा गरिएको नजिकै माओवादीले प्रदर्शन गरिरहेका थिए । उनीहरुले निषेधीत क्षेत्र तोडन खोजेपछि प्रहरीले बल प्रयोग गरेको थियो । डिएसपी भोला रावल सहित तीन प्रहरी र दर्जनौ माओवादी कार्यकर्ता घाइते भएका छन् । माओवादीले एभीन्युजका क्यामरा म्यान रविन्द्र श्रेष्ठलाई कुटपिट गर्दै उनको क्यामारा खोसेको छ ।
मे ९, २०१० - नेपाली दूतावास दक्षिण कोरियाको सक्रिय संलग्नता र बौद्ध परिवारको संयोजकत्वमा यही मे १६ तारिखका दिन मनाउन गइरहेको २५५४ औं बुद्ध जयन्ती कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ ।
 Banner Link
 Message Board
jikme dorjay tamang ghishing - India
fyafulla every1...am jikme dorjay from india..and i want to draw some attention of all the tamang samaj to miss tamang 2010....what am tryn to draw the attention is the wardobe of one of the contestant who wearing a dress which had some buddhist scriptures on it(tibetan).some typa small lungtas a...
Deepak Domzone - Nepal
My sincere appreciation for your humble thoughts to unite scattered Tamang community in one...
› Notice Board
हार्दिक बधाई एवं आभार

रामेछाप तामाङ समाज काठमाडौंले रामेछाप जिल्लाबाट SLC  परिक्षा २०६५ मा उत्कृष्ट १० तामाङ विद्यार्थीहरुको सम्मानमा आयोजित “SLC विद्यार्थी सम्मान तथा सांगितिक कार्यक्रम 

 Advertisements
Copy Right © Ramechhap Tamang Samaj Kathmandu
Total Visit: counter customisable Times Since 26 Dec 2008